२८ कार्तिक २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

कांग्रेसद्वारा अध्यादेश फिर्ता लिन माग

काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ । बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न