१३ असार २०८२, शुक्रबार

Tag: नेपाली कांग्रेस

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

३२ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।