२८ कार्तिक २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

कांग्रेसले अब उपरान्त पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अब उपरान्त पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन्