२८ कार्तिक २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

देउवाको शपथ आज साँझ ५ बजे हुने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण