नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
काठमाडौं । नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आज आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त