माधव नेपालसहित एमालेका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको आज शनिबार बैठकले बालुवाटारमा एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो बैठकले पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र