४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

नेकपा एमालेको योजना : प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने नीति अनुरुप जनता समाजवादी पार्टीसँग सत्ता साझेदारका लागि वार्ता टोली गठन गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र फरक-फरक दल भएको फैसला