२७ श्रावण २०८३, बुधबार

Tag: नेकपा एमाले

ओलीसँग भएको छलफल लगत्तै नेपालले किन गरे बानेश्वरमा बैठक ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपालले नेकपाका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल लगत्तै आफुपक्षीय सांसद तथा नेताहरुसँग बानेश्वरमा बैठक जारी रहेको छ । नेकपा एमालेको खनाल-नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको