२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

नेकपा एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको विधान संशोधन सहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधन सहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय