४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

प्रचण्ड र माधव नेपालवीच अचानक कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । प्रचण्ड नेता नेपाललाई भेट्न आज शनिबार बिहान साढे ११ बजे कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । नेकपा (एमाले) मा विवाद समाधानका लागि