१७ चैत्र २०८२, मंगलबार

Tag: नेकपा एमाले

ओलीलाई नेपालको चेतावनी : वामदेव गौतमजस्तो अपमान सहेर पार्टीमा बस्न सकिदैन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर आफू नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा