२७ जेष्ठ २०८३, बुधबार

Tag: नेकपा एमाले

एमाले राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रशिक्षण शुरु

काठमाडौँ । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई