२५ बैशाख २०८१, मंगलबार

Tag: नेकपा एमाले

एमालेमा अध्यक्षलाई सर्वशक्तिमान बनाउने प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता