१ जेष्ठ २०८३, शुक्रबार

Tag: नेकपा एमाले

प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

विराटनगर । प्रदेश १ का नेकपा (एमाले) बाट निर्वाचित १० जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर नेकपा