२७ जेष्ठ २०८३, बुधबार

Tag: नेकपा एमाले

सभामुखले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा आज पनि एमाले नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज पनि नजाने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने नेपालपत्रलाई जानकारी दिएका हुन्