११ आश्विन २०८३, आइतबार

Tag: नेकपा एमाले

सरकारले चुनावको मिति नतोके आन्दोलन गर्ने एमालेको निर्णय

नेकपा एमालेको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको एक नेताले