बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी
काठमाडौँ । बझाङमा नेकपा (एमाले) का उम्मेदवार ऐन महर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीलाई पराजित गर्दै महर निर्वाचित भएका हुन् । महरले १८ हजार ५४३ मत ल्याउँदै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार