१९ बैशाख २०८१, बुधबार

Tag: निर्वाचन आयोग

दललाई समानुपातिकतर्फ समावेशी समूह सच्याउन आज ४ बजेसम्मको समय

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दललाई समानुपातिकतर्फ समावेशी समूह सच्याउन आज ४ बजेसम्मको समय दिएको छ । आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित हिजो पत्राचार