१९ बैशाख २०८१, बुधबार

Tag: निर्वाचन आयोग

चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं २ मा आगामी २०८० साल वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी वर्षको वैशाख १० गते आइतबारका