८ जेष्ठ २०८१, मंगलबार

Tag: निर्वाचन आयोग

काठमाडौँका मेयर बालेन साहलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई स्पष्टीकरण सोधेको छ । आयोगले मेयर शाहले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो ।