काठमाडौँ । निर्वाचन आयोगले आजदेखि समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गर्ने भएको छ । आज शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने