४ असार २०८१, सोमबार

Tag: निर्वाचन आयोग

निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, एमालेविरुद्ध लाग्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग वर्तमान सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाएका छन् । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन आयोगको गतिविधि सत्ता