३ असार २०८१, सोमबार

Tag: निर्वाचन आयोग

आज र भोलि मतदानस्थलमै मतदाता शिक्षा दिइँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि मतदानस्थलमै मतदाता शिक्षा दिइँदै छ । आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन