२२ बैशाख २०८१, शनिबार

Tag: नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता गरेकाे नागरिकता विधेयक आज संसदबाट पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक आज नै पारित गर्ने तयारी भएको छ । संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेको आजको सम्भावित कार्यक्रममा नागरिकता विधेयक संसदबाट पारित गर्ने दैनिक कार्यसूची उल्लेख गरिएको छ