१३ बैशाख २०८१, बिहिबार

Tag: नागरिकता विधेयक

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ नभए अदालत जान्छौं : प्रचण्ड

पोखरा । पूर्वप्रधानमन्त्री समत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने भन्दै नभए अदालत जाने धम्की दिएका छन् । पोखरा विमानस्थलमा प्रेस सेन्टर कास्कीले आज शुक्रबार आयोजना गरेको