१५ बैशाख २०८१, शनिबार

Tag: नागरिकता विधेयक

सर्वोच्च अदालतले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि पेश गर्न आदेश दिएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो ।