१७ कार्तिक २०८३, मंगलबार

Tag: नयाँ अनुहार

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

काठमाडौं। मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो। शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ। विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरूप