१२ बैशाख २०८१, बुधबार

Tag: नन्दबहादुर पुन

इद उल फित्र आवश्यक सावधानी अपनाएर मनाउन उपराष्ट्रपति पुनको आह्वान

काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ रोकथाम तथा