२४ बैशाख २०८१, सोमबार

Tag: नन्दबहादुर पुन

नेपालको शान्ति प्रक्रिया विश्वकै सफल उदाहरण : उपपराष्ट्रपति पुन

१९ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिनुभएको छ । उहाँले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्नेसमेत बताउनुभयो । नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न