१८ बैशाख २०८१, मंगलबार

Tag: नन्दबहादुर पुन

अष्ट्रेलिया र श्रीलंकाका राजदूतले उपराष्ट्रपतिलाई भेटे

५ माघ,काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग नेपालका लागि अष्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् । शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा-छुट्टै शिष्टाचार भेट गरेका हुन्