१४ बैशाख २०८१, शुक्रबार

Tag: नन्दबहादुर पुन

इदउल फित्रका अवसरमा उपराष्ट्रपति पुनको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन् । इदका अवसरमा आज शुभकामना दिँदै उनले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना