७ बैशाख २०८१, शुक्रबार

Tag: नन्दबहादुर पुन

निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुनेमा उपराष्ट्रपति विश्वस्त

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग