१४ बैशाख २०८१, शुक्रबार

Tag: धितोपत्र

धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने

काठमाडौँ । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको