१ फाल्गुन २०८२, शुक्रबार

Tag: धादिङको मलेखु

धादिङको मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

मलेखु, धादिङ । धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय