काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । १४औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य भएका र गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता