३० भदौ २०८३, मंगलबार

Tag: त्रिशूली किनारका बासिन्दा

भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

चितवन । यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ। इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी