२५ बैशाख २०८१, मंगलबार

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयमा (त्रिवि) अब ‘कागजविहीन प्रशासन’ हुने

१३ मंसिर, काठमाडौँ l त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो। २०७२ को भूकम्पले त्रिविको अधिकांश