२५ बैशाख २०८१, मंगलबार

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ ।लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी