१४ बैशाख २०८१, शुक्रबार

Tag: तीज

तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै

गलेश्वर, म्याग्दी । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा