२४ बैशाख २०८१, सोमबार

Tag: तीज

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

काठमाडौँ, १६ भदौ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन