५ जेष्ठ २०८१, शनिबार

Tag: डोनाल्ड ट्रम्प

ट्रम्पको आदेश धेरै खतरनाक : बिल गेट्स

एजेन्सी, वैशाख ३। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको बताएपछि