४ जेष्ठ २०८१, शुक्रबार

Tag: डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९

वासिङ्टन, २९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेख्नु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र