७ बैशाख २०८१, शुक्रबार

Tag: डोनाल्ड ट्रम्प

आत्मसर्पण गरेका ट्रम्प २० मिनेट जेलमा बसेर जमानतमा रिहा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । ट्रम्पले सन् २०२२ को चुनावमा जालझेल गरेको प्रकरणमा एट्लान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने