१२ पुस २०८१, शुक्रबार

Tag: डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ संकेत गर्ने शब्दको पहिलो पटक प्रयोग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दा समेत जितलाई अस्वीकार गर्दै आउनुभएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत