२ भदौ २०८३, मंगलबार

Tag: डा. गोविन्द केसी

डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोडेका हुन् । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो । बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न शनिबार