२ फाल्गुन २०८२, शनिबार

Tag: ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । महासङ्घले सार्वजनिक