२४ बैशाख २०८१, सोमबार

Tag: ज्येष्ठ नागरिक

पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन् । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट रु