२४ बैशाख २०८१, सोमबार

Tag: ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने

काठमाडौँ । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो । नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले