२१ बैशाख २०८१, शुक्रबार

Tag: जसपा

जसपाका एमालेसँग तीन माग, होला त सत्ता साझेदारी ?

काठमाडौँ । सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो । जसपाका शीर्ष नेता