२२ बैशाख २०८१, शनिबार

Tag: जसपा

रोकिएन बाबुरामको रुवाबासी : ओलीलाई दिए नेपाली हिट्लरको उपनाम

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली हिट्लरको उपनाम दिएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले ओलीले पार्टी, राज्यको